Vaccination Notice

This is to inform all the Nepali citizens that the Government of Nepal, Ministry of Health and Population has arranged single dose Johnson & Johnson vaccine against the COVID-19 for those who are willing to or about to go abroad from Nepal in four designated hospitals in Kathmandu. People are requested to carry along valid passport and visa of the destination country while going for the vaccination which is free of cost. They are also kindly requested to transmit the information to their near and dear ones who are about to depart Nepal.

 

नेपालबाट विदेश जाने सबै नेपाली नागरिकहरुलाई नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौँका चार अस्पतालहरुमा कोभिड-19 बिरुद्धको एक डोज मात्र लगाए पुग्ने जोनसन एण्ड जोनसन खोप निःशुल्क रुपमा दिने व्यवस्था गरेको छ। सो खोप लगाउन जाँदा आफूसँग राहदानी र आफू जान लागेको देशको भिसा समेत अनिवार्य रुपमा बोक्नुहुन अनुरोध गरिन्छ। साथै, यो जानकारी नेपालबाट विदेशिन लागेका आफ्ना नजिकका मानिसहरुमा समेत प्रवाह गरिदिनुहुन सम्पूर्णमा अनुरोध गरिन्छ।