राजदूतावास बन्द हुने सम्बन्धमा
नेपाल सरकारको निर्णय अनुसार नेपाली राजदूतावास, ब्राजिलिया बन्द हुने प्रकृयामा रहेकोले राहदानी बनाउनु पर्ने सेवाग्राहीहरूले यही २०८३ साल भाद्र १५ भित्र ब्राजिलियामा उपस्थित भइ बायोमेट्रिक दिनका लागि अनुरोध छ। फर्म भर्नका लागि https://nepalpassport.gov.np हेर्नुहोला र थप जानकारीका लागि +55 61 98108 6955 मा सम्पर्क गर्नुहोला।
कन्सुलर प्रमाणीकरण लगायत दूतावासका अन्य सेवाहरु अर्को सूचना जारी नभएसम्म सुचारु रहने छ।